पार्टीमा शुद्धीकरण आवश्यक थियो, फ्लोर क्रसले आधार दियोः शंकर पोखरेल काठमाडौं। नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टीमा सुद्धिकरण आवश्यकता रहेको भन्दै फ्लोर क्रसले त्यसका लागि आधार प्रदान गरेको बताएका छन्। पार्टीमा चरम अनुशासनहीनता र अराजकता सिर्जना भएको अवस्थामा शुद्धीकरण अभियान अपरिहार्य रहेको पोखरेलको भनाइ छ। सामाजिक सञ्जालमा लेख्दै पोखरेलले पार्टीलाई अराजकताबाट जोगाउँदै अनुशासनतर्फ फर्काउन सबै पार्टी पंक्तिलाई आह्वान गरेका छन्। संसदमा एमालेका २२ सांसदले फ्लोरक्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्