कांग्रेसद्वारा ११ कार्यसम्पादन उपसमितिहरु व्यवस्थित र विस्तार
काठमाडौं। नेपाली कांग्रेसले १४औं महाधिवेशनसम्मका लागि ११वटा कार्यसम्पादन उपसमितिहरु व्यवस्थित र विस्तार गरेको छ। कांग्रेसले छहारी संवाद उपसमितिको संयोजकमा डा.सुरेश आचार्य,वेबसाईट संयोजन उपसमितिको संयोजकमा गोवर्धन राना मगर,कोभिड सूचना तथा विश्लेषण उपसमितिको संयोजकमा डा. अञ्जनीकुमार झा,दैनिक सूचना उपसमितिको संयोजकमा दिनेश थापा मगर,सामाजिक सञ्जाल समन्वय उपसमितिको संयोजकमा ई.दिपेश बिष्ट,टेलिभिजन संयोजन उपसमितिको संयोजकमा निर शाह र रेडियो संयोजन उपसमितिको संयोजकमा गोपाल झा छन्।
प्रतिक्रिया दिनुहोस्