गगन भन्छन्– झलनाथ खनालको उपचार खर्च राज्यले बेहोर्नु गैरकानुनी हो काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले एमाले नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने विषय गैरकानुनी भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई उदृत गर्दै लेखेका छन्, ‘अघिल्लो सरकारले कानुन विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईँ सचेत हुनुहुन्छ।’ पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले यसअघि ओली सरकारले गरेको निर्णयको समेत विरोध गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्