स्पष्टीकरण सोध्ने र पुत्ला जलाउने गतिविधि खेदजनक रहेको माधव पक्षको भनाइ काठमाडौं। नेकपा एमालेको माधव पक्षले स्थायी कमिटी बैठक चलिरहेको बेला सांसदहरूलाई स्पष्टीकरण सोध्ने, पुत्ला जलाउनेलगायतका कामलाई गलत र उत्तेजक भन्दै खेद प्रकट गरेको नेता रघुजी पन्तले बताएका छन्। १० बुँदे सहमति भएको अवस्थामा संविधान र सर्वोच्चको फैसलाअनुसार विश्वासको मत दिने सांसदलाई आतंकित पार्ने र नाराबाजी गर्नेलगायतका बैठकले माग गरेको छ। बैठकले एकताको काम अगाडि बढाउन पार्टी अध्यक्षलाई ध्यानाकर्षण गराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्