एमाले बैठकः सर्वोच्चको फैसलाको दीर्घकालीन असर रोक्न संविधान संशोधनको प्रस्ताव काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रमा पार्ने दीर्घकालीन असर रोक्न संविधान संशोधनको विशेष प्रस्ताव पारित गरेको छ। बैठकले फैसलाका सन्दर्भमा पार्टीको दृष्टिकोण प्रस्ट पार्दै जनतामा छलफल चलाउने र आगामी दिनमा संविधान संशोधनमार्फत गल्ती सच्याउने विशेष प्रस्ताव पारित गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। ज्ञवालीकाअनुसार फैसलाले पारेका असरलाई भोलिका दिनमा संवैधानिक समाधान गर्ने प्रस्ताव बैठकले पारित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्