जनताको चाहना कुल्चिएर केही नेताले गद्दारी गर्दा सरकार ढल्योः अध्यक्ष ओली काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनताको चाहना कुल्चिएर केही नेताले गद्दारी गर्दा आफ्नो नेतृत्वको सरकार ढलेको बताएका छन्। सर्वोच्च अदालतले २८ असारमा गरेको फैसला संसदीय व्यवस्थाअनुसार नभएको बत्ताउँदै उनले आफू अझै एकताको पक्षमा रहेको बताए। उनले भने, 'सकभर सत्ता गठबन्धनमा लागेका सबै पार्टीका नेतालाई आफ्नो राजनीतिक जीवन र आन्दोलन बचाउन अनुरोध गर्छु।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्