एमाले सचेतक चौधरीको प्रस्ताव, सबै आत्मसमीक्षासहित मिलौं
काठमाडौं। नेकपा एमालेका सचेतक शान्ता चौधरीले एमालेका सबै नेतालाई आत्मसमीक्षासहित मिल्न अनुरोध गरेकी छन्। उनले सबैभन्दा ठूलो शक्ति मिलनमा नै भएको भन्दै सबैको हित मिल्नुमै भएको उल्लेख गरेकी हुन्। “मिलन भन्दा अरु कुनै ठूलो कुरा हुनै सक्दैन। फेरि पनि भन्छु हामी सबै म म गरौं र मिलौं’, उनले सामाजिक सञ्जालमा भनेकी छन्।
प्रतिक्रिया दिनुहोस्