एनओसी अध्यक्षलाई खेलाडीभन्दा पार्टी विवादको चिन्ता काठमाडौं। नेपाल ओलम्पिक कमिटी(एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठलाई टोकियो ओलम्पिकमा सहभागी खेलाडीको भन्दा पार्टी विवादको चिन्ता धेरै देखिएको छ। खेलाडीभन्दा धेरै पदाधिकारीको जम्बो टोली लिएर टोकियो ओलम्पिक गएका एनओसी अध्यक्ष श्रेष्ठले बिहीबार लेखेका छन्, ‘‘सवाल दोस्रो अध्यक्षको होइन। सवाल त नेकपा एमाले कस्तो पार्टी बनाउने र कुन विधिमा चलाउने भन्ने हो। सन्दर्भ केपी ओलीको प्रस्ताव।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्