‘६ लाख युवालाई नागरिकताबिहीन बनाएर ठूलो अपराध गरेका छौं’ काठमाडौं। राष्ट्रियसभा सदस्य डा. बिमला राई पौडेलले नागरिकता विधेयक पारित नगरेर ६ लाख युवालाई नागरिकताबिहीन बनाएर सांसदहले अपराध गरेको बताएकी छन्। राष्ट्रियसभाको बैठकमा उनले भनिन्, “कृपा गरेर नागरिकता विद्येयक पारित नहुन्जेसम्म उनीहरुले मौलिक अधिकारका सम्पूर्ण कुराहरु उपभोग पाउने गरी व्यवस्था गरौं। जो लेखेर दिनुपर्छ दिऔं।” उनले सो विधेयक अहिलेको प्रमुख आवश्यकता रहेको जिकिर गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्