एमाले अध्यक्ष ओली भन्छन्, ‘फुट पतनको बाटो हो चिन्ता गर्नुपर्दैन’ काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुट पतनको बाटो भएको बताएका छन्। पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस समारोहलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो समय कम्युनिष्ट आन्दोनलमा फुटको शिलशिला अन्त्य एकीकरणको शिलशिला चलेको उल्लेख गरे। कम्युनिष्ट आन्दोलनलाई सहि विचारका साथ पुष्पलालको मार्गदर्शन र मदनभण्डारीको विचारका आधारमा नयाँ आन्दोलन अघि जानेमा कुनै दुविधा नभएको उनले स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्