एमालेमा कसले बिरायो बाटोः ओली या नेपालले?
काठमाडौं। नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैले एकअर्कालाई बाटो बिराएको आरोप लगाएका छन्। ओलीले बाटो बिराएका सबैलाई आममाफीको घोषणा गरेका छन् भने माधव समूहले ओलीले लिएको बाटो गलत रहेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन्। नेता घनश्याम भुसाल ओलीले लिएको बाटो दुनियाँसामू असफल भइसकेको बताउँछन्। नेता गोकुल बाँस्कोटाभने माधव समूहले लिएको बाटोले एमालेलाई सरकारबाट सडकमा पुर्याएको
प्रतिक्रिया दिनुहोस्