कस्तो संस्कार विकास गर्ने भन्ने हेक्का राख्नुपर्छ – नेता नेम्वाङ काठमाडौं। नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले नेपालमा कस्तो संस्कार विकास गर्ने भन्ने हेक्का प्रधानमन्त्रीले राख्नुपर्ने बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा उनले भने, “प्रधानमन्त्री देउवाजी संसदको नेता हो। उहाँ प्रधानमन्त्री हो। त्यसैले मैले आज यही कुरा भनिरहेको छु।” नेता नेम्वाङले वितगमा संसदहरुबाट भएको गलत व्यवहारलाई स्मरण गर्दै यस्तो बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्