देउवा बहुमत संसद्को प्रस्तावबाट प्रधानमन्त्रीः गजुरेल काठमाडौं। नेकपा माओवादीका नेता हरिबोल गजुरेलले शेरबहादुर देउवा बहुमत संसद्को सिफारिसमा प्रधानमन्त्री बनेको बताएका छन्। आज प्रतिनिधिसभामा बोल्दै गजुरेलले निर्वतमान प्रधानमन्त्रीले दुई पटकसम्म संसद् विघटन गरेकाले दुई पटक नै अदालत धाउनु पर्दा अदालतले संविधानको व्याख्या मात्र गरेको बताए। सर्वोच्चले नै संविधानको रक्षका लागि त्यसको व्याख्या गर्नुपर्ने अवस्था केपी ओलीले ल्याएको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्