मोहन बैधको प्रस्ताव– सबै कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकता गरौं काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैधले सबै कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकताको प्रस्ताव गरेका छन्। पहिले संसदीय र क्रान्तिकारी कम्युनिष्टहरुबीच आपसमा एकता हुनुपर्ने र त्यसपछि संसद–सरकारमा भएका र सडकमा भएका कम्युनिष्टहरुबीच कार्यगत एकता हुनुपर्ने बैधको प्रस्ताव छ। ४३औं पुष्पलाल स्मृति दिवसको अवसरमाआयोजित कार्यक्रममा बोल्दै बैधले जनयुद्धको बेलामा एमालेबाट र विप्लवहरुमाथि नेकपाले दमन गर्नु गलत भन्दै आपसमा दमन बन्द गर्नुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्