ऋण लिएर भए पनि सबै जनतालाई खोप लगाउँछौंः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भए पनि सबै जनताका लागि कोरोना खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विश्वासको मत दिने सांसदहरूलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले सरकारको पहिलो प्राथमिकता कोरोना खोप भएकाले ऋण–सापट लिएर भए पनि प्रतिबद्धता पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्