जसपामा महन्थ ठाकुरलाई अदालतको भर, भित्र भित्रै आयोगमा जाने तयारी काठमाडौं। जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष निर्वाचन अयोग जाने सम्वन्धमा सर्वोच्चको अदालतको निर्णय अनुसार अघि बढ्ने भएको छ। आजको ठाकुर पक्षीय कार्यकारिणी सदस्यको बैठकमा आइतबारसम्म अदालतको आदेश पर्खने कुरा भएको हो । अदालतको निर्णयअनुसार अघि बढ्दै बताउँदै कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले भने, 'भोलि सम्म पर्खेर मुद्दामा हेरौँ अदालतले के निर्णय गर्छ । सोही अनुसार अघि बढ्ने कुरा भएको हो ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्