केही प्रतिगमनका मतियार बाहिरिए पनि पार्टी एक ढिक्का रहन्छ– इस्तियाक राई काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता मो.इस्तियाक राईले निर्वाचन आयोगको निर्णयपछि पार्टी झन् एक ढिक्का हुने बताएका छन्। केही परिवर्तन विरोधी व्यक्तिहरु पार्टीबाट अलग हुने र पार्टी झनै एकढिक्का बन्ने उनको भनाई छ। पार्टी आधिकारिकताको टुंगो आजै लाग्ने भन्दै उनले एक–दुई दिनमा सरकारमा सहभागी हुने पनि बताए। पार्टीका ५१ केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुमध्ये आफूहरूको पक्षमा ३३ जना रहेको उनको दाबी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्