पक्ष र विपक्षमा बस्न मन मानेन, जसपाको पक्षमा उभिन तटस्थ बसेँ– रेशम चौधरी काठमाडौं। डिल्लीबजार कारागारमा रहेका जसपाका कार्यकारिणी सदस्य रेशम चौधरी पार्टी विवादमा तटस्थ बसेका छन्। निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँ कुराकानीमा चौधरीले दुवै अध्यक्षद्वयप्रति उत्तीकै सम्मान र श्रद्धा रहेको तर पार्टी एकताका लागि आफू पक्ष विपक्षमा लाग्न नसकेको बताए।जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगमा हस्ताक्षर सनाखत गर्न पुगेका चौधरीले तटस्थमा हस्ताक्षर गरेका हुन्।कुनै नेताको नभई आफू जसपाको पक्षमा रहेको उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्