बाटोमा सांसदको लोगो लुकाएर हिड्छौं : सांसद महत काठमाडौं। सांसद गजेन्द्रबहादुर महत बाटोमा हिँड्दा सांसदको लोगो लुकाएर हिड्नुपर्ने अवस्था भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले गरिबलाई निःशुल्क विद्युत वितरण गर्ने भन्ने मन्त्रीको भनाईलाई उद्रित गर्दै भने,“एउटा गफाडी सरकारलाई बिदाइ गर्यौं। अर्को पनि यस्तै हुन्छ की भन्ने डर लाग्यो। कर्णालीमा खनखनी पैसा तिरेर बत्ती बाल्छु भन्दा पाएका छैनन्।”उनले थपे,“तपाईंलाई पत्यार लाग्छ कि लाग्दैन सभामुख महोदय,हामी अगुल्टोले हान्दा पनि तर्सन्छौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्