गण्डकी प्रदेश प्रमुखमा पुनः अमिक शेरचन काठमाडौं। माओवादी नेता अमिक शेरचन पुनः गण्डकी प्रदेश प्रमुखमा सिफारिस भएका छन्। आज बसेको स्थायी कमिटीको बैठकले शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको हो । यसअघि केपी ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्