भागबन्डा मिले माओवादी केन्द्रले २ प्रदेश प्रमुख पुनर्स्थापना गर्ने काठमाडौं। सरकारको नेतृत्व गरिरहेका गठबन्धनसँग भागबन्डा मिले प्रदेश २ र गण्डकी प्रदेशमा पहिला भएकै प्रदेश प्रमुख पुनर्स्थापना हुने भएका छन्। मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश प्रमुखलगायत पदमा यसअघि माओवादी कोटाबाट नियुक्त भएकाहरूलाई तिनै पदमा पुनर्स्थापना गर्ने निर्णय गरेको हो। ओलीले माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका तिलक परियार र अमिक शेरचनलाई हटाएका थिए।।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्