गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त काठमाडौं। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन्। सरकारले गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्