माधव नेपाललाई 'कन्भिन्स' गर्ने विष्णु पौडेलको प्रयास: एकताका लागि छलफल गर्न नेपाल निवासमा काठमाडौँ। नेकपा एमालेका उपमहासचिव तथा पूर्व मन्त्री विष्णु पौडेल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन्। पार्टी एकताको विषयमा कार्यदलले गरेको १० बुँदे सहमतिअनुसार एमालेलाई एक बनाएर लैजाने विषयमा छलफल गर्नका लागि पौडेल नेपाल निवास पुगेका हुन्। गत असार २७ गते एमाले एकताका लागि बनेको कार्यदलले १० बुँदे सहमति गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्