मुलुकको साझा विदेश नीति बनाउन जुटौंः प्रदीप गिरी काठमाडौँ। प्रतिनिधिसभा सदस्य प्रदीप गिरीले दलहरू मिलेर साझा विदेश नीति बनाउन आवश्यक रहेको बताएका छन्। सरकार र नेतापिच्छेका विदेशी सम्बन्ध मुलुकका लागि हानिकारक भएकाले अन्य देशहरूलाई हेर्ने मुलुकको साझा दृष्टिकोण बनाउन आवश्यक गिरीले रहेको बताए। नेपाल विदेशी सहयोग बिना पनि आत्मनिर्भर बन्न सक्ने उनको जिकिर थियो। सन्धीसम्झौता पारित गर्ने–नगर्ने भन्ने अन्तर्विरोधमा नअल्झी साझा विदेश नीति निर्माणमा जुट्नुपर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्