विकास पछि गर्दै गरौँला, पहिले जनतालाई खोप उपलब्ध गराऔंः निरुदेवि पाल
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निरुदेवी पालले विकासभन्दा अघि सबै जनतालाई पुग्ने गरी कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेकी छन्। नवनिर्मित सरकारले खोप भने पनि ओली सरकारले अनुदान र किनेर व्यवस्था गरेको १ करोड ३१ लाख डोज बाहेक थप व्यवस्थापन गर्न नसकेको उनको आरोप थियो। थप खोपको व्यवस्था गर्दै भएकाको पनि वितरण चुस्त दुरुस्त पार्न उनले सरकारको ध्यानाकर्षण गराइन्।
प्रतिक्रिया दिनुहोस्