पार्टी अध्यक्ष ओलीलाई नेता नेपालको चेतावनीः फेरी प्रधानमन्त्री बन्छु की भनेर कसैले षड्यन्त्र नगरोस्
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई जालझेल गरेर फेरी प्रधानमन्त्री बन्ने षड्यन्त्रमा नलाग्न चेतावनी दिएका छन्। शनिबार अखिल फोर्सको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले राजतन्त्र ब्युँताउने, संविधान र संघीयता मास्ने दुस्साहस कसैले नगर्न चेतावनी दिएका हुन्। नेपालले यस्तो काम गर्नेलाई सधैँका लागि इतिहासको कोरा कर्कटमा फालिने तर्क गरे।
प्रतिक्रिया दिनुहोस्