स्वार्थमा केन्द्रीत होइन, विचारमा केन्द्रीत पार्टी बनाउने होः अध्यक्ष ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थ केन्द्रीत नभई विचार केन्द्रीत पार्टी बनाउने बताएका छन्। तुलसीलाल प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले माधव नेपाल पक्षले प्रतिगमनविरुद्ध भन्दै प्रतिगमन गरेको र संविधान जोगाउने भन्दै असंवैधानिक काम गरेको बताए। उनले पार्टीका संगठनहरु अनुशाशित र पार्टीप्रति निष्ठावान हुनुपर्ने बताए। आफ्नो अहम र स्वार्थलाई त्यागेर अघि बढ्ने विगतका अग्रजबाट शिक्षा लिनुपर्ने उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्