दमन सुरु भइसक्यो, मान्छेहरू निष्कासन हुन थालिसकेः एमाले अध्यक्ष ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि सरकारले दमन गर्न सुरु सुरु गरिसकेको आरोप लगाएका छन्। आइतबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले सरकारले दादागिरी सुरु गरी सकेको बताए। सरकारले भद्दा राजनीतिकरण सुरु गरेको भन्दै ओलीले भने, ‘दमन सुरु भइसक्यो। मान्छेहरू निष्कासन हुन थालिसके।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्