एमाले स्थायी कमिटी बैठक जारी, केन्द्रीय विभागहरूलाई पूर्णता दिइँदै काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले पार्टीका केन्द्रीय विभागहरूलाई पूर्णता दिने जनाइएको छ। यस्तै, पार्टीको विधान अधिवेशनको तयारी, पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा बैठक केन्द्रित हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। बैठकमा एमाले नेता माधवकुमार नेपाल र बामदेव गौतम सहभागी छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्