सर्वोच्चद्वारा पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्ने गरी आदेश दिन अस्वीकार काठमाडौं। सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गर्नुको कारण सोध्दै ‘कारण देखाउ’ आदेश जारी गरेको हो। स्पष्टीकरणको मौका दिई हटाइएको भएकाले सर्वोच्चले अन्तिम सुनुवाइका क्रममा बाँकी विवाद निरूपण हुने आदेश दिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्