संसदमा महेश बस्नेतले भने, ‘मन्त्री बनाउन परमादेश चाहियो’
काठमाडौं। नेकपा एमाले सांसद महेश बस्नेतले सरकार गठनमा भएको ढिलाइप्रति व्यंग गर्दै मन्त्री बनाउ परमादेश माग्नुपर्ने टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा भने,“माओवादी जसपा भन्दैछ,मन्त्री संङख्या नबढाए सांसदले आत्महत्या गर्ने भए। दिमाखमा आतंक ल्याए,भूकम्प ल्याए। परमादेशबाट बनेको सरकार तीन हप्ता भएर मन्त्रीमण्डल गठन भएन्,न्यूनतम साझा कार्यक्रम आएन।अब बेरोजगार भएका त्रिपाठीहरुलाई अदालत पठाउनुस्।फलाना पार्टीका फलाना व्यक्तिलाई मन्त्री बनाउ भनेर परमादेश जारी गराउनुहोस्।”
प्रतिक्रिया दिनुहोस्