केपी ओलीको बाटो पछ्याएमात्रै सरकारलाई जनताले रुचाउँछन्– सांसद जिसी काठमाडौं। प्रतिनिधिसभा सदस्य मनकुमारी जिसीले वर्तमान सरकारले पूर्व प्रधानमन्त्री हिँडेको बाटो पछ्याए मात्रै पनि जनताले रुचाउने बताएकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद जिसीले पूर्वप्रधानमन्त्री ओलीले देखाएको मार्गमा नहिँडि अझैपनि उनकैै विरोध गर्दै गए जनताको नजरमा सरकार नांगिने बताइन्। उनले दुई राउटे किशोरीमाथि दुईमहिनाअघि भएको दुव्र्यवहारको घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषिलाई कारबाही तथा किशोरीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्