माधव नेपालपक्षीय केन्द्रीय समितिको बैठकले नयाँ पार्टी घोषणा गर्ने गोकुल बास्कोटाको दाबी काठमाडाैं।एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठकले नयाँ पार्टी घोषणा गर्ने दाबी गरेका छन्।उनले नेपाल पक्षको बैठकले एमालेलाई रातो बत्ती देखाएर कलम चुनाव चिह्नको पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र भाइ कांग्रेस बन्ने दाबी गरेका हुन्।नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बोलाएपछि बाँस्कोटाले ट्वीटरमा लेख्दै यस्तो दाबी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्