जनयुद्धका घाइतेलाई उपचार गर्छु भन्ने ओलीलाई माओवादी सांसदको जवाफः धर्म प्रसादलाई बिर्सनु भो? काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा जनयुद्धका घाइतेलाई उपचारका लागि आफ्नो पार्टी कार्यालयमा पठाउन भनेपछि माओवादी केन्द्रकी नेतृ धर्मशिला चापागाईँले जवाफमा ओलीसँगै जेल बसेका सानादुर्गा अधिकारी र मानकुमार तामाङको अवस्था के छ? भनी प्रश्न गरेकी छिन्। संसद्को आजको बैठकमा बोल्दै उनले भनिन्, ‘एमालेसँग सहयोगको याचना गर्दागर्दै उपचार नपाएर मर्नु परेका धर्मप्रसाद घिमिरेलाई बिर्सनु भो?'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्