विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शहीदहरूको बलिदानबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्न सकेमा मात्र उनीहरूप्रति सच्चा सम्मान हुने बताएका छन्।

शहीद दिवसको अवसरमा शुभकामना सन्देशमार्फत मुख्यमन्त्री राईले जनताको अधिकारका लागि नेपालका सबैखाले आन्दोलन सफल बनाउन नेपाली वीर सपुतको भुल्नै नसक्ने योगदान स्मरण गरेका छन्।

नेपाली माटोले जन्माएका शहीदहरूको त्यागलाई आत्मसात् गर्दै  प्रदेशको विकास र समुन्नतीका लागि सबैमा प्रेरणा मिलोस् भन्ने मुख्यमन्त्री राईको कामना छ।

" /> विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शहीदहरूको बलिदानबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्न सकेमा मात्र उनीहरूप्रति सच्चा सम्मान हुने बताएका छन्।

शहीद दिवसको अवसरमा शुभकामना सन्देशमार्फत मुख्यमन्त्री राईले जनताको अधिकारका लागि नेपालका सबैखाले आन्दोलन सफल बनाउन नेपाली वीर सपुतको भुल्नै नसक्ने योगदान स्मरण गरेका छन्।

नेपाली माटोले जन्माएका शहीदहरूको त्यागलाई आत्मसात् गर्दै  प्रदेशको विकास र समुन्नतीका लागि सबैमा प्रेरणा मिलोस् भन्ने मुख्यमन्त्री राईको कामना छ।

"> मुख्यमन्त्री राईद्वारा शहीद दिवसको शुभकामना: Dekhapadhi
मुख्यमन्त्री राईद्वारा शहीद दिवसको शुभकामना <p style="text-align:justify">विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शहीदहरूको बलिदानबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्न सकेमा मात्र उनीहरूप्रति सच्चा सम्मान हुने बताएका छन्।</p> <p style="text-align:justify">शहीद दिवसको अवसरमा शुभकामना सन्देशमार्फत मुख्यमन्त्री राईले जनताको अधिकारका लागि नेपालका सबैखाले आन्दोलन सफल बनाउन नेपाली वीर सपुतको भुल्नै नसक्ने योगदान स्मरण गरेका छन्।</p> <p style="text-align:justify">नेपाली माटोले जन्माएका शहीदहरूको त्यागलाई आत्मसात् गर्दै&nbsp; प्रदेशको विकास र समुन्नतीका लागि सबैमा प्रेरणा मिलोस् भन्ने मुख्यमन्त्री राईको कामना छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्