मलाई पदको लोभ छैन, मन्त्री छाड्न तयार छु: प्रेम आले काठमाडौं।संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन्।उनले आफूलाई कुनै मन्त्रीको लोभ नभएको र आफू जति दिन,जति समय,कुर्सीमा बस्छु,देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने पनि बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्