गगन थापाले गरे मन्त्री झाँक्री र मेयर बालेनको प्रशंसा काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेको प्रयासको प्रशंसा गरेका छन्।उनले काठमाडौंका सडक फोहोरले पुरिन लागेको बेला उनीहरुले गरेको प्रयत्न सकारात्मक भएको बताएका हुन्।यद्यपि फोहोर व्यवस्थापनका लागि सम्झौता भएपछि पनि आज अवरोध भएको खबर आएको भन्दै थापाले स्थायी समाधानका लागि पहल गर्नुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्