नबिल बैंकको अर्को सेवा तय, शाखापिच्छे सार्वजनिक शौचालय काठमाडौं। नबिल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ। आज काठमाडौं महानगरसँग १३ बुँदे सम्झौता गरेर उक्त घोषणा गरेको हो। जसअनुसार नबिल बैंकले १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्