एसपीपी कसले गर्यो किन गर्यो भनेर उठाइरहन जरुरी छैन: नारायण खड्का काठमाडौँ।पराराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम एसपिपी नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन्।अमेरिकाले ल्याएको स्टेट पार्टनरसिप प्रोग्राम नेपालको हितमा नभएको र सरकारलाई यो स्वीकार्य पनि नभएको बताएका छन्।नेपाल आफ्नो देशको सार्वभौमसत्ता र संविधानको व्यवस्थाविपरीत र असंलग्न परराष्ट्र नीतिबाट बाहिर जान नसक्ने पनि प्रस्टाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्