भीभीआपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराईन्छ ?: ज्ञानेन्द्र शाही काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ।सोमबार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पुगेर पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गर्दै निगमलाई पत्र बुझाएका हुन्।राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, शुद्धीकरण चार्ज, कर, भाडादर लगायतका विषयमा जानकारी माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्