अर्थतन्त्रको लय बिग्रियो, नसुध्रिए युक्रेन बन्छौं काठमाडौं।नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले नेपाल युक्रेन बन्नसक्ने तर्फ संकेत गरेका छन्।देखापढीसँग कुरा गर्दै उनले नेपालको अर्थतन्त्र नसुधारिएमा युक्रेनको जस्तो हालत हुनसक्ने बताएका हुन्।नेपालका सबै सरकार र अर्थमन्त्रीले प्रस्तुत गरेका बजेटमा धेरै सकरात्मक कुराहरु भएपनि त्यसको कार्यान्वयमा भने चुक्दै आएको उनको भनाइ छ।उनले यो सरकारले पनि बजेटको कार्यान्वयनमा सफल हुने कुरामा शंका व्यक्त गरका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्