मेरो मागलाई मन्त्रीपरिषद्ले पनि चासो दिएनः पर्यटन मन्त्री आले काठमाडौं।संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बजेट बढाउने आफ्नो मागलाई मन्त्रीपरिषद्ले चासो नदिएको आरोप लगाएका छन्।आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले पर्यटन मन्त्रालयको समस्या समाधान गर्न र पर्यटनसम्बन्धी विकासका कार्यक्रम अघि सार्न बजेटको माग गर्दा नदिएको गुनासो गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्