मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न सक्दैन: मन्त्री चौधरी काठमाडौँ।नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको बताएका छन्।सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्