दलको विकल्प दल नै हो, एकजना व्यक्तिले नीति बनाउन सक्दैन्: सुमन सायमी
काठमाडाैं।स्वतन्त्र तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेका सुमन सायमीले दलको विकल्प दल नै भएको दाबी गरेका छन्।ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको ‘स्वतन्त्र उम्मेदवारी अभियान विशेष भेला’ मा उपस्थित भएका सायमीले यस्तो बताएका हुन्।संसदीय चुनाव नीति निर्माण गर्ने ठाउँ भएकाले त्यहाँ बहुमतको कदर हुने पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस्