नेपालले श्रीलंकाबाट के सिक्ने त्यो महत्वोपूर्ण कुरा हो : जितेन्द्र नारायण देव काठमाडौं।नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका छन्।मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका हुन्।उनले नेपाललाई श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको बताए।उनले कोभिड अथवा रसिया र युक्रेनको युद्धलाई देखाएर देशको समस्याबाट पन्छिन खोज्नुभने मुर्खता र देशप्रतिको गद्दारी हुने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्