सरकारले बाँकी छाडेन केहीथोक, बन्दुकमा नि कमिशनको लोभ काठमाडौं।नेकपा एमालेका सांसद खगराज अधिकारीले हतियार खरिद गर्न सुरक्षा निकायले माग गरेकोमा औचित्यसहित सरकारले संसदमा जानकारी दिनुपर्ने माग गरेका छन्।उनले विदेशी मुद्रा सञ्चिति घट्दै गएको अवस्थामा बजेटमार्फत नभएर बजेट रकामान्तर गरेर हतियार खरिद गर्नुपर्ने आवश्यकता किन भयो भन्नेबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले जानकारी दिनुपर्ने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्