पार्टी फुटाउने प्रयास गरेको भन्दै डा. बाबुराम भट्टराईलाई कारबाही काठमाडौं।जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराईलाई पार्टीमा फर्किने ठाउँ बाँकी नै रहेको सन्देश दिएका छन्।वीरगञ्जमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने उनका लागि गेटमा ताला नलगाएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्