न्याय दिनेमाथि नै अन्याय भएको कुरा बोल्ने मानिस को छ ?: रेणुका साह
काठमाडौं।न्याय परिषद्ले गएको असार २५ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको थियो।२०७५ चैत २० मा उच्च अदालतमा नियुक्त हुनुभएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै न्याय परिषद्ले बर्खास्त गरेको थियो।
प्रतिक्रिया दिनुहोस्