गृहमन्त्रीकै आडमा प्रहरीद्वारा जनप्रतिनिधिमाथि दुर्व्यवहार भयोः सांसद भट्टराई काठमाडौं।नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा प्रहरी ज्यादती भएको भन्दै कारबाही गर्न माग गरेका छन्।राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले उक्त घटनामा डीएसपीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पोखरीमा धकेलेको देखिएको भन्दै प्रहरी अधिकारीलाई कारबाही गर्न माग गरेका हुन्।उनले तिलोत्तमा घटनाको अनुसन्धान हुनुपर्ने र सत्यतथ्य जानकारी सदनलाई गराउनुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्