नेपाल शक्तिराष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा गर्ने थलो बन्यो : राजेन्द्र लिङदेन काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन्।बिहीवार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।।उनले सत्तारुढ ठूला दलकाअकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको दाबी समेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्